Project Left · Fight Against The Inhumanity
नेपाली जनताको शान्तिपूर्ण राजनीतिक संगठन।
समावेशिता · समाजवाद · संघीयता र स्वायत्तता · बहुदलीय लोकतन्त्र · अभिव्यक्ति स्वतन्त्रता
Project Left ले पासवर्ड वा पैसा कहिल्यै माग्दैन। व्यक्तिगत विवरण यस वेबसाइटको सदस्यता फारममा मात्र मागिन्छ, र ती इन्क्रिप्ट हुन्छन्। अरू तरिकाले माग्ने जो कोही Project Left होइन। यो साइटले कुनै ट्र्याकिङ वा कुकी प्रयोग गर्दैन।